‘ए मेरो प्यारो वाखेत गाउँ’ बिमोचन

विकल्प,न्यूज म्याग्दी,माघ २४ गते । म्याग्दीको पात्लेखेत गाविस वाखेत निवासी कलाकार गुन पुर्जाले आफ्नो जन्मगाउँको बारेमा गीति एल्बम तयार पारेका छन् । गायन क्षेत्रमा रुची राख्ने पुर्जाले तयार पारेको ए मेरो प्यारो वाखेत गाउँको घारसुन्न लालीगुराँस युवा कल्व र विद्योदय निमावीको संयोजनमा भएको एक समारोहमा बिमोचन गरिएको छ । सालैजो, पञ्चेबाजा र रोमान्टीक शैलीका लोक … Continue reading ‘ए मेरो प्यारो वाखेत गाउँ’ बिमोचन